दफा १९
असल नियतले गरेको कामको बचाउ
कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलमा अनुसन्धान अधिकारी तथा त्यस्तो कामसंग सम्बन्धित कर्मचारीले आफ्नो कर्तव्य पालन सम्झी असल नियतले गरेको काम कारबाहीमा त्यस्तो अनुसन्धान अधिकारी वा कर्मचारी व्यक्तिगत रुपमा जवाफदेही हुने छैन ।